वडा स्त्तरीय कार्यक्रमहरु वडा न.१
- सरस्वती सांगीतिक सांस्कृतिक कार्यक्रम
- श्रीपञ्चमीको अवसरमा श्रीपञ्चमीकै दिन समापन हुने गरी ७ दिने श्रिमद भागवत महापुराण तथा आरती
- शिवरात्रीको अवसरमा विभिन्न स्थानमा आरती शिवमन्दिरहरु तथा सरस्वती मन्दिरमा
वडा स्त्तरीय कार्यक्रमहरु वडा न.२
- प्रभात फेरी कार्यक्रम
- साप्ताहिक हाट बजार सञ्चालन
- राष्ट्रिय स्त्तरको ब्याडमिन्टन प्रतियोगिता
- फुड फेस्टिबल कार्यक्रम सास्कृतिक कार्यक्रम सहित
- धा: बाजा प्रतियोगिता संचालन
- साहितिक गोष्ठी
- खट जात्रा संचालन
- बागमती प्रदेश स्त्तरीय लोक दोहोरी प्रतियोगिता संचालन
- मिलन टोललाई नमुना टोल सरसफाई घोषणा अन्य ४ वटा टोल छनौट
- सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको चिनारी कार्यक्रम फैढोका गणेश, त्रिपुरा सुन्दरी, भद्राक्षीदेवी, चार नारायण, दुखहरणेश्वर महादेव, लोकेश्वर महादेव, सर्वज्ञश्वर महादेव, श्री कृष्ण प्रणामी मन्दिर
- वडाअध्यक्ष – जनता स्वास्थ्य कार्यक्रम तथा रक्तदान (प्रत्येक टोलमा )
- बृक्षारोपण कार्यक्रम ( कालोपत्रे तथा ढलान बाटोमा) भक्तपुर नगरपालिका जाने बाटो
- दुवाकोट -चाँगु सडकको पोल पोलमा झिलिमिलि बत्ती राख्ने
- नेपाल सम्बत (नुहुदा भिन्तुना ) मनाउने
- गाई जात्रा मनाउने ( साँस्कृतिक विषयको जगेर्ना गर्ने उद्धेस्यले विचार सहित गर्ने )
वडा स्त्तरीय कार्यक्रमहरु वडा न.३
- बृहत खेलकुद प्रतियोगिताको संचालन
वडा स्त्तरीय कार्यक्रमहरु वडा न.४
- ल्होसार विशेष कार्यक्रम
- बृहत सांस्कृतिक कार्यक्रम हरिवोधिनी एकादशीको अवसरमा ७ दिन सम्म
- विष्णु महापुराण आयोजना
- वडा स्त्तरीय कार्यक्रमहरु वडा न. ५
- कृषि तथा पर्यटन मेला -५ दिने
वडा स्त्तरीय कार्यक्रमहरु वडा न.६
- मेयर कप खेलकुद प्रतियोगिता आयोजना
- मंसिर पुर्णिमा
- पदयात्रा
- पर्यटक दौड
- नयाँ वर्ष उत्सव कार्यक्रम २०८२
- नगरकोट महोत्सव ५ दिन
- नगरकोट होली स्पेसल कार्यक्रम
- समापन कार्यक्रम
- नगरकोट भ्रमण वर्ष २०८२ उदघाटन
- भ्रमण बर्षको पहिलो सुर्योदय नगरकोटबाट रअन्तिम सुर्यास्त नगरकोटबाट भन्ने सन्देश
- अन्तराष्ष्ट्रिय स्त्तरको साईकल रेस प्रतियोगिता
- राष्ट्रिय धान दिवस
- महादेव मन्दिर मेला तथा जनै पुर्णिमा विषेश
- नगरकोट चङ्गा चेट कार्यक्रम
वडा स्त्तरीय कार्यक्रमहरु वडा न.७
- नेवार नाच धिमे बाजा, बासुरी बाजा कार्यक्रम, तामाङ्ग सेलो ,गुरुङ्ग नाँच, लाखे नाँच
- जेष्ठ नागरिकबाट भजन कीर्तन कार्यक्रम
- स्व बुद्धिकृष्ण लामिछाने साँस्कृतिक कार्यक्रम
- नगर स्त्तरीय वडा कप प्रतियोगिता र मेयर कप खेलकुद प्रतियोगितान
- होमस्टे प्रवर्धन तथा ब्यवस्थापन
- भिन्तुना नेपाल सम्बत
- बुद्द जयन्ती कार्यक्रम
- गुरु पुर्णिमा
- श्रावण महिनामा बाल्मिकेश्वर ,मणिकर्णिका धाम, बागेहिटी, निस्कलङ्केश्वर महादेवमा मेला कार्यक्रम
- फुड फेस्टिवल (नेवारी, गुरुङ्ग. तामाङ्ग )
- तिज विषेश कार्यक्रम
- मणिकर्णिका धाममा धर्म ध्वजा कार्यक्रम
वडा स्त्तरीय कार्यक्रमहरु वडा न.७
- भिन्तुना नेपाल सम्बत
- बुद्द जयन्ती कार्यक्रम
- गुरु पुर्णिमा
- श्रावण महिनामा बाल्मिकेश्वर ,मणिकर्णिका धाम, बागेहिटी, निस्कलङ्केश्वर महादेवमा मेला कार्यक्रम
- फुड फेस्टिवल (नेवारी, गुरुङ्ग. तामाङ्ग )
- तिज विषेश कार्यक्रम
- मणिकर्णिका धाममा धर्म ध्वजा कार्यक्रम
वडा स्त्तरीय कार्यक्रमहरु वडा न.८
- ब्रम्हायणी मेला ९ दिन ( नवरात्री मेला)
- शिवपुराण ३-१८ बैशाख (कल्पेश्वर १०८ फिट)
- बैशाख १ गते ब्रम्हायणी जात्रा २ वटा जात्रा
- सरस्वती पुजा १ महिने मेला
- अन्तराष्ट्रिय चित्रकला प्रतियोगिता (विश्वभरिबाट कलाकारलाई बोलाई चित्र बनाउन लगाउने )
- महामञ्जुश्री र मिलारेपाले ध्यान गरेको स्थानमा ध्यान केन्द्र स्थापनार्थ स्थान चिनारी कार्यक्रम
वडा स्त्तरीय कार्यक्रमहरु वडा न.९
- पैदल र््याली पुरातात्विक ऐतिहासिक रुट
- सिट्टी न : ख पर्व ,ऐतिहासिक कुवा, धारा, सरसफाइ कार्यक्रम
- धान दिवस, असारे गीत सहित दही चिउरा कार्यक्रम
- बृक्षारोपण कार्यक्रम, करिडोर सडक, तब्याखुसी, वातवरण दिवस सहित खिर दिवस कार्यक्रम
- गाईजात्रा पर्व, तीज जात्रा पर्व दुवैमा सास्कृतिक कार्यक्रम
- ब्रम्हायणी जात्रा, खमे जात्रा , भ्रमण वर्षको सुभकामना सहित नवदुर्गा जात्रा कार्यक्रम
- नेपाल संवत ११४६ न्यूदँया भिन्तुना ( वर्ष ) भ्रमण वर्षको सफलताको कामना सहित
- फुड फेस्टिवल, जिल्ला व्यापी बाँसुरी बाजा वादन प्रतियोगिता