नगरपालिकाको कार्यक्रमहरु
- नगरकोट भ्रमण वर्षको दिन उद्घाटन कार्यक्रममा ९ वटा वडाबाट वडास्त्तरीय एक एक वटा मौलिकता झल्कने नृत्य सहित राष्ट्रिय स्त्तरका सम्बन्धित कलाकारबाट सांस्कृतिक कार्यक्रम ।
- विभिन्न वडामा निर्धारित साँस्कृतिक कार्यक्रम ।
- विभिन्न वडामा निर्धारित साँस्कृतिक कार्यक्रम सहितका कार्यक्रम ।
- साईकिलिङ्ग ।
- चङ्गाचेट प्रतियोगिता कार्यक्रम ।
- कृषि तथा पर्यटन मेला ।
- खेलकुद कार्यक्रम
- रोपाइँ जात्रा
- साहित्यिक कार्यक्रम
- कुम्ह सागर सांगीतिक सांझ
- कल्पेश्वर शिव महापुराण
- चाँगुनारायणमा विष्णु महापुराण
- सहकारी दिवस सम्बन्धित कार्यक्रम
- बुद्धपुर्णिमासंग सम्बन्धित कार्यक्रम
- महादेव पोखरी जात्रा
- श्रावणी मेला